Todays Date: २०८३ जेष्ठ २८

डा रमेशसिंह भण्डारीको ‘तिम्रो नै माया’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले ‘तिम्रो नै माया’ नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।

डा भण्डारीकै स्वर, शब्द र संगीत रहेको म्युजिक भिडियोमा अभिनय पनि उनकै छ। गीतको एरेन्ज प्रदीप जोशीले गरेका हुन्।

डा भण्डारीले यसअघि पनि म्युजिक भिडियो सार्वाजिन गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x