शुक्रवार बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत सिरियलको पहिलो एपिसोड सार्वजनिक गरियो ।
राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, अनिता बस्नेत, श्री थापा, मुकुन्द मैनाली, केशव सापकोटा, सविना आचार्य, मुकेश हमाल, राजु सिंह लगायतको अभिनय छ ।
घनश्याम पोखरेलको छायांकन रहेको यो सिरियलमा रविन भट्ट, अशोक चौधरी र सरिता गौतमको सम्पादन छ ।
पहिलो एपिसोडले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ