Todays Date: २०८२ चैत्र २१

द भ्वाइस अफ नेपाल सिजन–५, असोज १२ गतेदेखि शुरु हुने ।

चर्चित गायक प्रमोद खरेल , चर्चित गायक राजेशपायल राई , चर्चित गायिका मिलन नेवार , चर्चित गायक उदय सोताङ्गले निर्णायक
को भुमिका निर्बाहा गर्दैछन । उक्त द भ्वाइस अफ नेपाल सिजन–५, असोज १२ गतेदेखि शुरु हुने कार्यक्रम हिमालयन टिभी देखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रशारण हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x