भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय
भूषण खतिवडा र शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीत ‘माया बराबर’ सार्वजनिक भएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्द र भूषण खतिवडाकै सङ्गीत रहेको यो गीत प्रेमिल भावना झल्काउने प्रयासको रूपमा प्रस्तुत गरिएको छ । गीत ‘नेपमेलो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको वास्तविक प्रेम यात्रालाई […]
भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय Read More »









