News

किन भन्दैछन् दिनेशले ‘कर्फ्यू लगाइदे सरकार’ (भिडियोसहित)

काठमाडौं । गीत ‘कर्फ्यु लगाइदे सरकार’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानमार्फत सार्वजनिक गरिएको हो।

दिनेश गौतमको स्वर रहेको गीतको शब्द राजीव थापाले लेखेका हुन् भने संगीत पुस्तक प्रसादको रहेको छ ।

रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र मोडल सुधिर श्रेष्ठको अभिनय रहेको छ। म्युजिक भिडियोमा मानकृष्ण महर्जनको छायाङ्कन छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments