Todays Date: २०८३ जेष्ठ १२

ल्होछारको अवसरमा देवकुमारको ‘बासडोल नाम्सा’ (भिडियोसहित)

काठमाडौं । गायक एवं सुई देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युट्युबबाट सार्वजनिक गीतको शब्द राजकुमार दोङ तामाङको रहेको छ भने सङ्गीत संयोजन बुद्ध स्याङ्बाले गरेका छन्। इन्दिरा गोलेले देवलाई स्वरमा साथ दिएकी छिन्।

भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गङ्गा घलान‚ कमला तामाङ फिचर्ड छन्। भिडियो निर्देशन‚ छायाङ्कन र सम्पादन सुमन तामाङले गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x