Todays Date: २०८२ चैत्र २०

गायक रामजी खाँड लोकदोहोरी गीत ‘एउटा फोटो खिचेर लान्छु है’ (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक रामजी खाँड र गायिका लक्ष्मी खड्काको स्वरमा ‘एउटा फोटो खिचेर लान्छु है’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।

गीत भिडियोसहित डिलाइटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतकार डीपी दाहाल ‘परिश्रमी’ को परिकल्पना र संयोजन तथा रीता सिम्खडा दाहालको प्रस्तुति रहेको गीतमा जीवन प्याकुरेलको संगीत र रचना रहेको छ।

गुरुआमा फिल्म्स् प्रालिको उत्पादन सहयोग रहेको गीतको भिडियो स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छिन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाको रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x