Todays Date: २०८३ जेष्ठ १२

मेचु धिमालको ‘ए साइँली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक करण राज कार्की र गायिका मेचु धिमालको आवाजमा ‘ए साइँली’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गैत संगीत भकारी नामक युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा करण राज कार्कीले संगीत भरेका छन् । भिडियोमा बिपिन श्रेष्ठ र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ। भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ ।

https://youtu.be/rsyTcVAB1a8
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x