Todays Date: २०८३ जेष्ठ ११

परदेशिएका युवाको पिर,व्यथा समेटिएको ‘बिरानो देश’

काठमाडौं । परदेशिएका युवाको पिर र व्यथा समेटिएको ‘बिरानो देश’ बोलको गीत सार्वजनिक भएको छ।

ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्। त्यसैगरि गीतमा गायक विश्व नेपालीको स्वर सुन्न सकिन्छ।

राजेश पूमा राईको निर्देशन रहेको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ।

गीतको भिडियोमा परदेशिएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको मनोभाव समेत समेटिएको छ। उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x