News

रचना र निशानको स्वरमा यदिनको ‘यो तन तिम्रै, यो मन तिम्रै’ रिलिज (भिडियो)

काठमाडौं । अमेरिकामा रहेर पनि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार तथा संगीतकार येदीन गजमेरको नयाँ गीत ‘यो तन तिम्रै, यो मन तिम्रै’को भिडियो सार्वजनिक भएको छ ।

येदीन गजमेरको शब्द संगीत रहेको गीतमा संगीत संयोजन सञ्जिव बराइलीको रहेको छ ।

आवाज रचना रिमाल र निशान भट्टराईको रहेको छ । युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्वय महेश खड्का र रिचा थापाको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments