समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक
काठमाडौं । गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ ।
भिडियोसहित सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द तथा नविन कार्कीको संगीत छ । गायक सुभाष पुरीको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमिकालाई धोका दिने युवा जमातहरूको मार्मिक देखाइएको छ ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।