Todays Date: २०८३ असार १

शिव र आनीको ‘यही हो मेरो देश’ सार्वजनिक

काठमाडौं । गायक शिव परियार तथा गायिका आनी छोइङ डोल्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। आनी र शिवले ‘यही हो मेरो देश’बोलको गीतमा युगल गायन गरेका हुन्।

सार्वजनिक गीत विद्यार्थी नेता धर्मेन्द्र खड्काले लेखेका हुन्। झापाका खड्का राजनीतिसँगै गीत/संगीतमा पनि सक्रिय छन्।

साइराम पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ। गीतमा शिव बराइलीले संगीत गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x