Todays Date: २०८३ जेष्ठ २८

राजेश हमाल अभिनित गीत ‘पानी मीठो सलल बग्ने खोलीको’ (भिडियोसहित)

काठमाडौं । गायक प्रमोद खरेलले स्वर दिएका थुप्रै गीतहरू पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब तिमीले गर्दा हो’ जस्ता गीतहरू युट्युबमार्फत् सार्वजनिक भए ।

यता, अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो पनि पछिल्लो साता सार्वजनिक भएको छ ।

प्रमोद खरेल र रचना रिमालको स्वरमा रहेको ‘पानी मीठो सलल बग्ने खोलीको’बोलको गीतको भिडियोमा अभिनेता हमाल मोडल सरु ढकालसँग प्रस्तुत छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x