Todays Date: २०८३ जेष्ठ २८

अरुण लामाले निर्देशन गरेको फिल्म ‘डोरी’ को टिजर सार्वजनिक

काठमाडौं । अरुण लामाले निर्देशन गरेको फिल्म ‘डोरी’ को टिजर सार्वजनिक भएको छ।

बनेपास्थित शुभकामना हलबाट उक्त फिल्मको टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा विरेन्द्र सिंह, सौरभ नुतन र एन्जिला शसंकारलाई मात्र स्थान दिइएको छ।

राज थापा र चन्द्र थापाको लगानी रहेको फिल्ममा विरेन्द्र, सौरभ र एन्जिलासँगै सिद सिंह र सरोज लामिछानेको पनि अभिनय रहेको छ।

https://youtu.be/eikkxgcNZN4

नारायण जिसीले छायांकन गरेको फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका छन्। यो फिल्म चाँडै प्रदर्शन हुने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x