काठमाडौं । सुनिल बिसीको नयाँ आधुनिक गीत ‘धोकेबाजको राज्य’ सार्वजनिक भएको छ।
प्रमोद खरेलको स्वर रहेको गीतमा लय तथा शब्दसंगित सुनिल बिसीको रहेको छ। सुनील बिसीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शिल्पा पोखरेल, अभी लामाको अभिनय रहेको छ।