Todays Date: २०८३ जेष्ठ २८

स्व. जयनन्द लामा अभिनित ‘दार्बुङ’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार जयनन्द लामा अभिनित तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ।

काठमाडौंको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो।

चलचित्र ‘दार्बुङ’ स्व। जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले जातीय चलचित्र हलमा जान नसकेको अफवाह फैलाइएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x