Todays Date: २०८३ जेष्ठ ३१

गायक हेमन्त शर्माको नयाँ गीत ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ (भिडियो)

काठमाडौं। गायक हेमन्त शर्मा नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नै शब्द तथा संगीतमा ‘रुन्नभन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत सार्वजनिक भएको हो।

प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण विकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्।

सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन्। भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x