Todays Date: २०८३ जेष्ठ १२

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय

काठमाडौ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सामाजिक हाँस्यकथामा आधारित चलचित्र ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ ।

निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।

वरिष्ठ चिकित्सक तथा गीतकार भोला रिजालका छोरा कपिल रिजालले चलचित्र निर्देशन गर्नुभएको हो । चलचित्रले नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x