Todays Date: २०८३ जेष्ठ २८

दीपक दीपाको ‘छक्का पन्जा- ४’ को छायाँकन सुरु

काठमाडौं । सोमबार सूर्य विनायकको गणेश मन्दिरमा औपचारिक रुपमा शुभमुहूर्त गर्दै फिल्म ‘छक्का पन्जा-४’ को छायाँकन सुरु गरेको छ ।

हेमराज बीसीको निर्देशन रहने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, सुवास गजुरेलको मुख्य भूमिका रहने छ ।

नरेन्द्र मैनालीको छायाँकन दीपक शर्माको र कृष्ण भारद्वाजको संगीत रहने छ । दीपक दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x