Todays Date: २०८३ जेष्ठ ३०

घमन राना मगरको स्वरमा ‘यो धर्तिमा रहिन भने ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । लोकगायक एवं सर्जक घमन राना मगरको स्वरमा रहेको ‘यो धर्तिमा रहिन भने ’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

मिलन थापाको शब्द रहेको गीतलाई पुर्णकला वि.सीले स्वर दिएकी छिन् भने लोकगायक राना स्वंयमले साथ दिएका छन् ।

गीतले मायालु जोडीको प्रेम सम्बन्ध छुट्दा प्रेमजोडीको पिरतीको घर भत्किएको बिषयवस्तुलाई समेट्न खोजेको छ ।

गीतमा घमन राना मगर स्वंयमको संगीत रहेको छ । उक्त भिडियोमा विमल अधिकारी र हिमा थापाले अभिनय गरेका छन्। शागर विरहीले छायांकन गरेको सो भिडियोमा विक्रम चौहानले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो बिरही बस्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x