डा.सुदीप भट्टराईको ‘लन्डन पेरिस’, केकी र कमलको अभिनय (भिडियोसहित)
काठमाडौं । गायक डा. सुदीप भट्टराईको शब्द, संगीत र स्वरमा रहेको गीत ‘लन्डन पेरिस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक आफैले लेखेको कथामा बनेको भिडियोको अहिलेका ब्यस्त कलाकार केकी अधिकारी र कमल सिंहको अभिनय रहेको छ ।
उत्तम हुमागाईको छाँयाकंन र बिकाश धमलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।