रमेश बिजीको तीज गीत ‘भाइले बोलयो, भएँ फुरुक्क’ (भिडियोसहित)
काठमाडौं । गीतकार रमेश बिजीको शब्द तथा बद्री पंगेनीको स्वरमा तीज गीतसार्वजनिक भएको छ । भाइले बोलयो, भएँ फुरुक्क भन्ने गीतमा बद्री पंगेनीलाई कविता अर्यालले साथ दिएका छिन् ।
गोविन्द पंगेनीको संगीत रहेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियोमा अभियन महेन्द्र गौतम, भेष केसी र सरला श्रेष्ठले गरेका छन्। म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।