वरिष्ठ लोकगायिका हरिदेवीको ‘यो घरमा लच्छिन छैन’ (भिडियो)
काठमाडौं । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले नयाँ तीज गीत सार्बजनिक गरेकी छिन् ।
आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ बोलको गीत सार्बजनिक गरेकी हुन् । परिवारका सदस्य सबै आ–आफ्नो ढंगले चल्दा घरमा लच्छिन नहुने भाव बोकेको छ ।
सधैका बर्ष तीजमा मौलिक गीतको सिर्जना गर्दै आएकी पुरानी गायिका कोइरालाले यस वर्ष पनि तीजको भाकामा मौलिक गीत सार्बजनिक गरेकी हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।