Songs

सुनिती कार्कीको तीज गीत ‘सुन न संगी हो’(भिडियो)

काठमाडौं । गायिका सुनिती कार्कीले नयाँ तीज गीत ‘सुन न संगी हो’ बजारमा ल्याएकी छिन्।

कार्कीको स्वरमा रहेको गीतमा रामजी लामिछानेको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ।

अशोक गुरूङका शब्द र सुवास भुसालको संगीत रहेको गीतलाई रामजी लामिछानेले नै कोरियोग्राफी गरेका हुन्।

उक्त गीतलाई उदयराज पौडेलको संगीत संयोजन गरेका छन्। कार्कीको यो तेस्रो तीज गीत हो।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments