Todays Date: २०८३ जेष्ठ १२

पेशीका लागि तोकिएको पल साहविरूद्दको मुद्धा स्थगित

काठमाडौं । जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको बुधबार (आज) तोकिएको पेशी स्थगित गरिएको छ ।

साहविरूद्दकाे मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा साहको मुद्दा पेशीका लागि तोकिएको थियो । साहविरुद्ध नाबालिग गायिकाले जबर्जस्तीकरणी गरेको आरोप लगाएपछि साह जेलमा रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x