Todays Date: २०८३ जेष्ठ १२

विवाह बन्धनमा बाँधिदै बुद्दि तामाङ

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । शुक्रबार (भोलि) उनको विवाह हुन लागको हो । मकवानपुरकी अनु थिङसँग विवाह हुन लागेको हो । भक्तपुरबाट तामाङ परम्परा अनुसार विवाह हुन लागेको बुद्दिले जानकारी दिए ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x