रामबाबु गुरुङको ‘फूलबारी’ फागुन ५ मा
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म फागुन ५ गते नेपालसहित अन्य केही मुलुकमा रिलिज हुने निर्देशक गुरुङले बताए ।
पारिवारिक कथावस्तुमा आधारित फिल्म दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका छ । अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ समेत फिल्ममा छन्

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।