काठमाडौं । सरोज पोखरेलको ‘चाहान्छु ३’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताव दासको आवाजमा रहेको गीत पोखरेलको यूवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियो बरुण अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ ।