Todays Date: २०८३ जेष्ठ १३

समिक्षा अधिकारीको व्यंग्यात्मक स्टाटस, ‘फिल्म चलाउन रुँदै हिँड्न नपरोस्

samikshya

गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपरोस् भनेर कामना गरेकी छन् ।

मं‌गलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलोस् भन्ने आफ्नो चाहना रहेको बताएकी छन् ।

‘सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त’ उनेल भनेकी छन् ‘मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ । असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति। म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिड्न नपरोस्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x