Songs

विष्णु माझीको दशैं गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक

pardesi 1728474966

गायिका विष्णु माझीको दसैं गीत आएको छ। तीज गीतको चर्चा सेलाउन नपाउँदै उनको स्वरमा दसैंको गीत आएको हो ।

बुधबार दिउँसो परदेशी मेरो परदेशी नामको दशैं गीत सार्वजनिक भएको हो । उक्त गीतमा माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ । सुन्दरमणि विष्णुका श्रीमान हुन् ।

सुन्दरमणिकै लय, शव्द र निर्देशन रहेको गीतमा सुन्दरमणि र ललिता पौडेको अभिनय छ भने मौसम हिमाली यस गीतका कोरियोग्राफर हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments