Todays Date: २०८३ जेष्ठ ११

सामाजिक सञ्जालबाट ब्रेक लिदै अभिनेत्री बेनिशा हमाल

Benisha Hamal 1

अभिनेत्री बेनिशा हमालले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिने भएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बेनिशाले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको बताएकी हुन् ।

उनले लेखेकी छन्- ‘मैले केही समयको लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु । मेरो एकाउन्टलाई अस्थायी रूपमा निष्क्रिय गर्दै छु । यदि तपाईं मसँग सम्पर्क गर्न चाहनुहुन्छ भने मलाई ह्वाट्सएप, इमेल वा मेरो फोन नम्बर मार्फत सम्पर्क गर्न नहिचकिचाउनुहोस् । म चाँडै फर्कनेछु । ख्याल राख्नुहोस्।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x