Todays Date: २०८३ जेष्ठ ११

‘काफल गेडी कुटुक्कै’ मार्फत तीन वर्षपछि पुनः एकसाथ देखिए राहुल र अलिसा

काठमाडौं । गायक समीर आचार्य र गायिका जेनिसा गौतमको स्वरमा रहेको गीत ‘काफल गेडी कुटुक्कै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र भट्टको संगीत र नवराज कलाउनीको शब्द छ ।

भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् । उनीहरु तीन वर्षपछि पुनः एकसाथ भिडियोमा देखिएका हुन् ।

भिडियोमा हरि हुमागाइँको छायांकन र राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x