शान्तिश्री परियार र गायक कुशल विश्वकर्माको ‘ए मैना…’ (भिडियोसहित)
काठमाडौं । गायिका शान्तिश्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ ।
राम केसी को छायाँकन , अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ए मैना’गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।