Todays Date: २०८३ जेष्ठ ११

नारायण रायमाझीको ‘यौवन’ बोलको आधुनिक गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले ‘यौवन’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् ।

लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीतमा दीपा सुहाङले स्वर दिएकी छन् । यस गीतका ओरिजिनल गायक भने राजेशपायल राई हुन् ।

मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो रायमाझीकै ‘रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x