Todays Date: २०८३ जेष्ठ ११

चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएको छ ।

सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आज (सोमबार) बिहान सार्वजनिक भएको हो ।

चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, दीपिका प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक बोहरा विक्रम डी जोशीले लेखेका हुन् । प्रेमकथामा आधारित चलचित्र आगामी चैत ११ गतेदेखि देशैभर प्रदर्शन हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x