News

भोजपुरी चलचित्रमा ‘रण’ मा नरेन खड्का खलपात्रको गेटअपमा

काठमाडौं । अहिले नेपाली चलचित्रका कलाकारहरु को भोजपुरी चलचित्र देखिन थालेका छन् ।

नेपाली चलचित्रसँगै भोजपुरी चलचित्र पनिसँग देखिने कलाकार मा पर्ने गर्छन् नायक नरेन खड्का।

सोमवार सार्वजनिक भएको भोजपुरी चलचित्रमा रण मा नायक नरेन खलपात्रको रुप भिन्न गेटअपमा देखिएका छन् ।

नरेनको यो पहिलो भोजपुरी चलचित्र हो हुन त उनले एक दर्जन जति भोजपुरीचलचित्रमा अभिनय गरिसकेका भएपनि प्रदर्शनमा आउन लागेको यो पहिलो चलचित्र हो ।

नेपाली चलचित्रहरु परदेशी, हमेशा, स्वर्ग मेरो गाउँ,मन्दिरा, ठमेल डट कम , बुलाकी लगायत धेरै चलचित्रमा अभिनय गरि विभिन्न अवार्ड हरु पनि हात पारी सकेका छन ।

उनको आज अभिनय रहेको भोजपुरी चलचित्र रणको प्रोमो हेर्दा भोजपुरी चलचित्रमा चल्न सक्ने सम्भावना देखाएका छन ।

हुन भोजपुरी चलचित्र नेपाली कलाकार धेरैले अभिनय गरि भोजपुरी दर्शकको बिच लोकप्रिय समेत रहेका छन् ।

जसले निखिल उप्रेती, बिराज भट्ट शिल्पा पोखरेल रहेका छन् त्यस त हाल सम्म बिराज भट्ट नेपाली सिनेमा भन्दा भोजपुरी ब्यस्त रहेका छन् ।

रण चलचित्रमा नरेनका अलवा आनन्द ओझा,काजल रागवनी, सिपि भट्ट ल्गायत कलाकारको अभिनय रहेको चलचित्रको निर्मातामा अरुण कुमार मिश्र रहेका छन् भने चलचित्रलाई निर्देशन चन्द्र पन्तले गरेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments