Todays Date: २०८३ जेष्ठ २८

‘लक्का जवान’ र ‘षट्कोण’ लाई चुनावी झड्का, माहोल नै चुनावमय हुँदा हलमा पुगेनन् दर्शक

काठमाडौं । दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ लाई चुनावी झड्का लागेको छ । हलिउड फिल्म सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले आक्रामक ओपनिङ गर्दा नेपाली दुई फिल्मले भने घरेलु बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् ।

शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को दुईदिने कारोबार १८ लाख ग्रस रहेको वितरकले जनाएको छ । ‘माहोल नै चुनावमय हुँदा दर्शक हलसम्म पुग्न कठिन देखिएको वितरको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x