गायिका समीक्षा अधिकारी लेख्छिन्-‘जो आफैमा अधुरो रहन्छन्, हरेस नखा जिन्दगी !’
ठमाडौं । गायिका समीक्षा अधिकारीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी छन् ।
गायिका अधिकारीले लेखेकी छन्, ‘युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैमा अधुरो रहन्छन् ।’ साथै, उनले अन्तिममा लेखेकी छन्, ‘हरेस नखा जिन्दगी !’

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।