Todays Date: २०८३ जेष्ठ १२

डिजराज पौडेलको ‘बोतलको पानीले’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक डिजराज पौडेलको शब्द संगीत अनि स्वर रहेको आधुनिक गीत ‘लागेन बोतलको पानीले’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रम गर्दै उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। भिडियो सार्बजनिक कार्यक्रममा एक दर्जन बढी कलाकारहरुको उपस्थिति रहेको थियो।

बेली डान्सर बिनु शाक्यको साथमा राजकुमार थापा, आयन राई, राजन चौलागाई ‘खैराते’, घनश्याम एन्टिना, अतीत यक्तेन लिम्बू, राज सिजापती, अम्बिकालयायतका कलाकारहरुको प्रस्तुती रहेको यो भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोलाइ बालकुमार मगरले छायांकन र सम्पादन गरेका हुन भने कोरियोग्राफी अर्जुन सिलवालले गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x