Todays Date: २०८३ जेष्ठ ११

दमन रुपाखेतीको नयाँ टेलिसिरियल ‘लाष्टाँ त्यै’

काठमाडौं । कलाकार तथा निर्माता दमन रुपाखेतीले नयाँ टेलिसिरियल ‘लाष्टाँ त्यै’ निर्माण गरेका छन् ।

रुपाखेतीद्वारा निर्माण गरिएको लाष्टाँ त्यै टेलिसिरियलको जीतु कमेडी नामक युट्युब च्यानल मार्फत दर्शक माझ सार्वजनिक गरेका छन् ।

उक्त टेलिसिरियलमा निर्माता तथा कलाकार दमन रुपाखेती, सुमन गिरी (भान्जा), सुरेन्द्र केसी लगायत अन्य चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

साथै आम दर्शकको माया, साथ, सहयोग सँगसगै यस टेलिसिरियलको अन्य भागहरु निरन्तर रुपमा निर्माण गरी दर्शकलाई अझ मनोरञ्जन दिने निर्माता दमन रुपाखेतीले जनाएका छन् ।

https://youtu.be/d2LC9VL7Ccg
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x