Todays Date: २०८३ जेष्ठ १२

अमृत भारतीको ‘गाउँला’ सार्वजनिक

काठमाडौं । अमृत भारतीको शब्द तथा लय रहेको ‘गाउँला’ बोलको गीत सार्वजनिक भएको छ । भारतीसँगै रामकुमार नेपाली, प्रतिमा अर्याल, सीता नेपालीको आवाज रहेको गीत भारती पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लिगेश भट्टराईको निर्देशनमा बनेको भिडियोमा मनोज लामिछाने, प्रनिश गिरी, कृशला क्षेत्री, प्रज्ञा गदाललगायतलाई देख्न सकिन्छ । भिडिओलाई नवराज घिमिरेले खिचेका हुन् ।

‘गाउँला’ बोलको गीतलाई चर्चित गीत मुटुको टुक्राको दोस्रो सिरिज भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x