Todays Date: २०८३ जेष्ठ २८

चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुँदै

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । निर्माण पक्ष अहिले स्क्रिप्ट लक गर्ने तयारीमा छ ।

चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छन् ।

अन्य कलाकार पनि अनुबन्ध गर्ने तयारी भइरहेको विकास बताउँछन् । चलचित्रको छायांकन दसैं पछाडि हुनेछ । विकास आफैंले निर्देशन गर्ने चलचित्र काठमाडौं, झापा र इलाममा छायांकन हुनेछ ।

चलचित्रको कथा पनि विकास स्यंमले लेखेका हुन् । ‘नाइँ नभन्नू ल–६’ नेपालकै सबैभन्दा लामो सिरिज हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x