Todays Date: २०८३ जेष्ठ २८

चलचित्र ‘के घर के डेरा’को थिम पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को थिम पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ ।

एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा चित्रण गरिएको छ । दयाहाङ राई निदाइरहेका छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराशाजनक अवस्थामा देखिन्छ भने बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् ।

महेश दवाडीको पटकथा र संवाद रहेको चलचित्रमा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपीन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मालगायत कलाकारहरुको अभिनय छ ।

चलचित्र ‘के घर के डेरा’ कात्तिक ४ रिलिज हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x