News

रामबाबु गुरुङको ‘फूलबारी’ फागुन ५ मा

fulbari nepali movie

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म फागुन ५ गते नेपालसहित अन्य केही मुलुकमा रिलिज हुने निर्देशक गुरुङले बताए ।

पारिवारिक कथावस्तुमा आधारित फिल्म दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका छ । अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ समेत फिल्ममा छन् 

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments