Todays Date: २०८३ जेष्ठ १३

गीतकार/गजलकार बिदुर तिमल्सिना ‘देवदुत’ काे शब्द शृजना रहेको (गैडा चुरोट )सार्बजानिक

गीतकार/गजलकार बिदुर तिमल्सिना ‘देवदुत’ काे शब्द शृजनामा गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको गैँडा चुरोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

पुस्तक प्रसादको संगीत रहेको सो गीतमा मोडलद्वय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय रहेको छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । रामचन्द्र गौतमको निर्माणमा तयार भएको गैँडा चुरोटको निर्देशन र कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

गायक गौतमकै च्यानलबाट रिलिज गरिएको गीतको भिडियोले एक रोमान्टिक प्रेम जोडीको प्रेमील कहानीलाई प्रस्तुत गरेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x