News
दुर्गमको कथा झल्काउने ‘नुनको भारी’
काठमाडौं । रेलको बाटो गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको नुनको भारी नामक भिडियोको पोस्टर सार्बजनिक भएको…
रुखान बनाउँदै सबिर, ४ भाषामा तयार हुने
निर्देशक सबिर श्रेष्ठले नयाँ फिल्म ‘रुखान’को घोषणा गरेका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण हुने…
रुम्जाटारबाट सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको…
सुरक्षा भन्छिन्- मलाई ‘स्टार’ होइन, चन्द्रमा हुनुछ
नायिका सुरक्षा पन्तले आफू स्टार नभएर चन्द्रमा हुन चाहेको बताएकी छिन् । साउनको ३२ गतेबाट रिलिजमा आउन लागेको…
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार…
`सतीदेवी´ को पोस्टरमा स्तनपान गराउदै मलिका
लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को…
एकनारायण भण्डारीको नयाँ गीत ‘जुम्लाबाट आउनुभयो मित’ (भिडियोसहित)
काठमाडौं । गायक तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘जुम्लाबाट आउनुभयो मित’ बोलको सार्वजनिक भएको छ। पहाडी भेगको…
चलचित्र लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर बुधबार…
विराज सँग सनिशाको जोडी सुहाउला त ?
मोडल सनिसा भट्टराईले नेपाली फिल्म क्षेत्रका एक्सन स्टार विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट डेब्यू गर्ने पक्का भएको…
