Todays Date: २०८३ जेष्ठ १२

Movie Song

hama purus

महजोडीको चलचित्र ‘महापुरुष’ को गीत ‘बेमौसमी’ रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज भएको छ । तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोमा दुई पुस्ताका चार कलाकारहरुलाई […]

महजोडीको चलचित्र ‘महापुरुष’ को गीत ‘बेमौसमी’ रिलिज (भिडियो) Read More »

Babri Dhiraj Nadkar Aditi Budhathoki

‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक

काठमाडौं । फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ बिहीबार इन्टरनेटमा रिलिज भएको छ । गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । असोज १४ गते रिलिज हुने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक Read More »

maxresdefault

चलचित्र ‘प्रेमगीत ३’को ‘हर युग होस्’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ । गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको चलचित्रको गीत मंगलबार सार्वजनिक भएको हो। प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ। राजेशकुमार

चलचित्र ‘प्रेमगीत ३’को ‘हर युग होस्’ गीत सार्वजनिक (भिडियो) Read More »

pradesh1662110462

चलचित्र ‘हिजो आजका कुरा’को दोस्रो गीत ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ को दोस्रो गीत सार्वजनिक भएको छ । शुक्रवार अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको दोस्रो गीत ‘परदेश’ सार्वजनिक गरिएको हो। हर्कुलेस बस्नेतको स्वर तथा संगीत रहेको गीतमा एकतारे र साकार पन्तको शब्द छ। भने रिकेश गुरुङको संयोजन रहेको छ। गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, ऋचा

चलचित्र ‘हिजो आजका कुरा’को दोस्रो गीत ‘परदेश’ सार्वजनिक (भिडियो) Read More »

Jhinge Dau Song

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’(भिडियोसहित)

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’(भिडियोसहित) Read More »

dip

‘सम्हालिन्छ कहिले मन’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सुगम पोखरेलको स्वर रहेको गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन्। सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ गीतको नाम सापटी लिँदै यो फिल्म बनाइएको हो। सुयेश भट्टराईको शब्द

‘सम्हालिन्छ कहिले मन’ को शीर्ष गीत सार्वजनिक Read More »

puja 1

‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जरुरी कुरा छ’ पछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य, पूजा

‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक Read More »

Keki and Aanchal Jhingedau

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो) Read More »

Scroll to Top