गायिका रजिना रिमालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ बोलको गीत सार्वजनिक भएको छ ।
यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ‘तिमी पुग्यौ धेरै टाढा’ गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।
गीतको भिडियोमा दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।