निशान भट्टराईको ‘गाउँकी छोरी’ (भिडियोसहित)

काठमाडौं । निशान भट्टराई र निशु घिमिरेको स्वर रहेको ‘गाउँकी छोरी’ गीतको भिडियो गत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा भरत बस्नेतको शब्द, संगीत र एरेन्ज छ ।

मायाप्रेमको यो गीतको भिडियोमा अर्जुन सिलवाल, अञ्जली अधिकारी, राजेन्द्र गिरी लगायतको अभिनय छ । अर्जुन सिलवालको कोरियोग्राफी, भरत बस्नेतको निर्देशनमा तयार भिडियोलाई महेश महराले छायांकन र पदम सुवेदीले सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x