लेखु सहयात्री र गायिका मेलिना राईको ‘भकारी’ (भिडियोसहित)

काठमाडौं । गीतकार तथा संगीतकार लेखु सहयात्री र गायिका मेलिना राईको स्वर रहेको ‘भकारी’ शीर्षकको गीतको भिडियो गत सोमबार सार्वजनिक गरिएको छ ।

अम्बिका गुरुङको शब्द, कोशिश क्षेत्रीको संगीत रहेको गीतलाई उदयराज पौड्यालले एरेन्ज गरेका हुन् । यो मायाप्रेमको गीतको भिडियोलाई निर्देशक शान थापाले पृथक बनाएका छन् ।

राजीव समीरको कोरियोग्राफी रहेको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल गरिमा शर्माको अभिनय छ ।

बुद्ध थापाको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x